Posted by: miss_ me July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

' शुभ भाई लाई जुवा को लत बस्यो भनेको सुन्याथे हो?'

के भन्चीन यि दिपु ? शुभलै जुवाको लत बस्यो रे? ?! हिहिहिहि   खै त तिम्रो भाइ तिमीले नै सिकाकी हौली मोरी! उस्लाई पो! भरे आओस्न अनि मैले नि जानेकिम जुवाडेलै के अर्नु पर्च ? लौरो ले'र ढोकाआँ बस्चु    अनिखेरि थाह पाउच  -- साच्ची जुवाचै एक्लै खेल्दो रे'छ कि बुआरी लै नि सइ ले'र ,जादो रे'छ ह दिपू

बौचा

 ' राम्री त राम्री है '

के भन्च रे नेपालीमा उखान छ नि  -----

Read Full Discussion Thread for this article