Posted by: SurNaTal July 9, 2008
Login in to Rate this Post:
0
?
कती पारखी हुन यि चेलीबेटीहरु सार्नमा। SLC पनि सारेरै पास गर्को हो कि कसो?
उस्ले उस्को सारेको छ, उस्ले उस्को। दाँया र बाँयां बस्ने को मिलाएर सार्न खोजेको होला, यस्तै हुन्छ, बिस्टे र लहरे छुट्या छुट्यै। अनी मलाई चाँही सबले "सुन्तले दाई नमस्कार" रे। कती बुढो भईयछ कुन्नी, ऐना नहेरी भ'न अब। सबले दाई दाई जोडेर नमस्कार ठोकेर मार्न लागे पर्भु।