Posted by: *~Spring~* July 9, 2008
Login in to Rate this Post:
0
?
लौ न को हो यो बसन्ती फेरि।।हैन भये भर को नक्कली बसन्ती मैले आजै भेटे।।। चौतारी को बसन्ती यानिकी म र नेप्चे त जुम्ल्यहा दिदिभाइ हो नि ।।लौ न जिम्माल बा।।
हैन भन्या मै हो र त्यो? फेरी के खाएर मैले रिट्ठे लाई चिट्ठी पठाउथे र, तिहार नि आको छैन भाईटिका को निम्तो पठाउन लाई।।।जिम्माल बा, बिरु ले था पायो भने हजुर को नलिखुट्टामा बजाउला है लोल लोल
जोक्स अपार्ट, सधैं जस्ताइ रमाइलो छ कथा।।। अब AC नै भाईसके अरु के भन्नु