Posted by: Birkhe_Maila July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

आववववव भन्नाले Awwwwww...

सबैलाई लेख्दै जाँदा सान्नानीको पोस्ट आएछ!

ओहो सान्नानी? सन्चै छौ बा? अनि नातिनीलाई कस्तो छ? बेथाबिराम केइ ला त छैन होला अचेल? घरको मेवाको बोटमा मेवा पाक्यो? घरबारीको मकै कति पर्यो यो बर्ख? फर्सिको मुन्टा अझै टिप्दै छौ कि छिप्पिसको? रोपाईँ अरेर सकियो?  तिल्के गोरुको जोडा चाइयो जोत्नलाई भन्दै थे तिउँरा हजुरबा गोरु किने त बुढाले? बुढाको बाथको बेथाले कत्तिको दुख दिन्छ? ज्वाईँलाई सन्चै? तेइ अपिसमा हुनुहुन्छ कि सरुवा भओ? हाकिम हुनुभो ज्वाईँ?

चेली नानीलाई ज ज ज जदौ!

Read Full Discussion Thread for this article