Posted by: miss_ me July 9, 2008
Login in to Rate this Post:
0
?
रिठ्ठे ,
उफ् कति चिसो समोसा!! बासी हो?! होस नखाने म चै ।( मनमनै अस्ती चै मलाई नदिएको हैन आज मनै मिठो भएनि नमिठो रहेछ खान्न भन्दिन्छु)
कुम्ले, दिपु र लहरे के छ ताााा?
ओ हो प्रिति सिस नमस्ते मेरो नि ।जिम्माल बा ळै चै किन अउरेजीमा लेकेकि नि ? गालि अरिछिन सान्नानीले भन्नु भओ भने ? :D
अनिखेरि बसन्ती दिदी कसैले हउरको नाम चोरेर लेख्या हो त्या चिच्याउने बाकस मा?! मैले चै कति दिन पछि बुझेकिम त्यो चिच्याउने बाकस भनेको के रहेछ भनेर :)
Last edited: 09-Jul-08 10:20 AM