Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सुन्तले, जिम्माल बा र मिस दिदी लाई पनि जदौ

हुन्छ मिस दिदी १ भाग हैन २ भाग नै लिये पनि हुन्छ !

पिया ले के लेखेर मेटाको? नाइ नाइ त्यसरी मेटाउन नपाइ है अब देखी

Read Full Discussion Thread for this article