Posted by: CaMoFLaGeD July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

हाम्रो बिर्खे ब्रोको कथा बबाल गएको रहेछ यो पल्टपनि। सोझो गाले म भन्दा नि सोझो देखियो यो कथामा। कि चिठी दिनेबेलामा असली रुप देखिन्छ गालेको? हा हा हा! सोच्दा नै हाँस् उठ्न थाल्यो। गालेले चिठी चेन्ज गरेर रिट्ठेलाई दिने रे! अनि यता फेरि चिठी चेन्ज गरेर बसन्तीलाई दिँदै आफ्नो फर्सी बिकाउँदै फोकटमा फुल खाँदै बस्ने रे!

नेप्चेले त्यो होटलमा आधा जिउ बाहिर र आधा जिउ भित्र गरेर बसेको सिन पनि दामी लाग्यो। ब्रोले नि घुरान दिनु खोजेको हो हुन त! बसन्तीले बाल दिइनछिन् र पो! हा हा हा!

बसन्ती उसको सामुबाट हिड्दा, केहि धुँवाँको र केहि पसिनाको मादक गन्ध नेप्चेको नाकमा एकपललाई छिर्यो र बिलायो। -- हा हा हा! ऐया!!

Read Full Discussion Thread for this article