Posted by: Amazing July 9, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        
मन हुनु त जगिया जस्तो
(निमित्त )हाकिम हुनु त इन्जिनिएर साहेब जस्तो


मम बनाउनु त फिलडेल्फियामा जस्तो
जोडी हुनु त दाई भाउजु जस्तो

लेखाइ हुनु त राहुलदाइको जस्तो
Read Full Discussion Thread for this article