लहरे जी,
कथा पढियो मात्र कि ? बुझियो पनि ?
हुन त कथा को मुख्य अंश अझै सुरु भएको छैन। आज भोली नै यसले एउटा स्पष्ट आकार लिने छ।
चेली जी,
कथा पढियो मात्र कि ?
बुझियो पनि ? हुन त कथा को मुख्य अंश अझै सुरु भएको छैन। आज भोली नै यसले एउटा स्पष्ट आकार लिने छ।
सुर न ताल जी,
मैले देखेको भोगेको तराइ भनेको कपिलवस्तु मात्र हो। तिनै परीबेशमा भेटेको पात्र हुन जगिया। तिनको कथा लेख्ने नि हुनु पर्यो नि कसो?
प्रेरणा जी,
यो कथा बिरामी-अस्पताल- ओखती - मृत्यु को कथा होइन। जीवन कथा हो। प्रतिक्षा गर्नु होस्।
पिया जी,
कथा दामी थिए वा छ भन्ने कुरा त पढ्ने पाठकहरु नामी भए सि त्यसइ थाहा हुन्छ।
रिट्ठे जी?
दामी भन्ने शब्द प्रती आशंका कि , लेखक प्रती ?
कुम्ले जी,
हो भन्या, सर्प, गोमन त जता ततै देखिने भन्या। अफिस कै सानो पोखरी को डिलमा घाम ताप्ने आउने भन्या सर्पहरु। त्राहीमाम त्राहिमाम हुंदै तारेमाम तारेमाम जप्नु पर्ने।
यो कथा ट्राजिक हुँदैन। मानबिय संबेदना र वात्सल्यता को कथा हो। गरीबको मन कती धनी हुन्छ भन्ने कथा हो।
हर्क बहादुर जी,
कथा दर्दनाक छैन, मनको आकाश को सीमा हुंदैन। त्यती मात्र हो। अब कथा भने सि त अली दु:ख सुख दुबइ हुनु पर्यो नि त। अलिकती फाइट पनि हुन्छ कि? हेर्दाइ जाउं ।