Posted by: Nepal ko chora July 8, 2008
Login in to Rate this Post:
0
?
छुटेको जम्मै भाग एकै सास मा पढेर सकियो। कथा को त के कुरा गर्नु, सानोमा Conan Doyle (Sherlock Holmes series) को कथा पढेको याद आयो। तर मेरो अनुमान मा त्यो रितु पक्कै CL नै हो। बाकी कथा पनि चाडो टासे हुन्थ्यो नि।