Posted by: बिस्टे July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हैन ए आज एत्रो मंगलवार को दिन पनि चौतारी एस्तो सुन्सान, भएन है भएन,हिजो त लौ सप्पै जान लामो सप्तान्त पछी आका,काम थुप्री रा होला भन्नु, आज नि किन अल्छि गर्छौ ए गाम्ले हो, अनी दुईटा मंगलवार भई सक्यो गन्नु पुराण सुन्न नपाको पनि, कथा चौतारी को नि अगाडि बढया हैन,हन हो सम्धी ज्यु कता लग्नु भो,की फेरी चेपो दम ले, नलिखुट्टो ले दुखो द्यो भन्नु हुन्च भन्ने नलिखुट्टो ले लेख्ने हैन कथा। लौ सप्पै जान आओ एक्चिन बात मारम। ठुला भतिज,रिट्ठे,लहरे,चिप्ले,सुन्तले,चेली,भान्जी,नातिनी,सम्धी ज्यु र् अरु को को छन सप्पै जन आओ।  आओ    
Read Full Discussion Thread for this article