Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

जदौ सुन्तले !

हिजोको धन्यवादको लागि धन्यवाद है ! तर हामीलाई पनि सुन्तले परिवार सँग भेट्ने अवसर पाएको मा खुशी लागेको छ ! थोरै समयको लागि भये पनि भेट घाट भयो, घुम फिर भयो, रमाइलो भयो !

>>>Ritthe Bro ko photo ne dekhe maile!!! <<<

होइन होला चेली, भगवान के लिये केहेदो कि ए झूट है

>>>नयाँ खर्क को फोटोहरु hamipani herni suntale. :)<<<

हैन यि सान्नानी त के के भन्छिन हौ !

Read Full Discussion Thread for this article