Posted by: Rahuldai July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
दम्पती भएर पनि दम्पती न भएको रिट्ठे पट्ठो को फोटो न भएको ठीक साँचो हो। विवाहिता अविवाहिता दुबइ बर्गमा न परेकोले फोटो न खिछेको भन्ने सान ब्रो को भनाइ। ह्यान्सी रिट्ठे को फोटो नहुनु भनेको फोटो ग्राफर को असक्षमता नै हो। घोर आपत्ति , नियमापत्ती छ मेरो। बौचा को फोटो चाँही दिब्य नै आएको छ। सान ब्रो ले कुरा बुझे जस्तो लाग्यो। लहरे लरकी खोज्दै त्यहाँ सम्म पिलेन चढेर आएको भन्ने थाहा पाएको पक्कै हुनु पर्छ।
 
Read Full Discussion Thread for this article