Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

गूड मर्निङ चौतारी !

मंगलबारे गन्नुमय जदौ !

ठुल्दाइले ढोका खोल्नु भएछ, ल बधाई छ !

चेलीले चिया ल्याइछिन, मिठै छ जस्तो छ ! १ कप म पनि लिनु पर्‍यो है चेली बैनी?

हिजो त गीत सुन्दा सुन्दै सुतिएछ, त्यस्तो राम्रो राम्रो गीत राखेर बर्बाद नि !

अनी हिजो ठुल्दाइ ले प्रश्न सोध्नु भएको रैछ ! दाहाल दाईले त्यो गीत स्टेजमा गाको होइन, माथि होटलको रुममा कलाकारहरुको अर्को सभा थ्यो, त्यही गा'को हो बेलुका !

Read Full Discussion Thread for this article