Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
सब जान भेला भएर नि गैसके को ? म एक जना साझा कै नयाँ मित्र संग फोन मा कुरा गर्दै थिएं। १घण्टा ३२ मिनेट कुरा भयो। बडा असली मान्छे रैछ। प्रभात भाई । चौतारीमा आउने निम्तो दिएको छु।
Read Full Discussion Thread for this article