Posted by: dipika02 July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

कस्को नाक मुख को कुरा गर्नु भएको हर्क दाई? म त आउँदै छु तर एकैछिन को लागि मात्रै हो है।  

के छ रिट्ठे हालखबर? लहरे चै किन डराएको नि तिमी सग?

के हो तिमी त सबैलाई आउ आउ भन्ने अनी आएका मान्छेलाई चै तर्साएर पठाउने?

Read Full Discussion Thread for this article