Due to lack of proper information, rigid in decision making, running in hear say ( that's the life in Nepal), magical place all problems are solved as got inside the usa boarder.
This story is not like someone hurt and needed medical emergency. Though I see this gentle man is dedicated and focused, Once he get out of detentain center , he will be doing better. Assylum is the only way he can get out. Must prolong the assylum so he can make money and go home in case denied.
While I discused it to another fellow, he told me this story.
एक जना युबक सब-inspctor को जागिरमा तालिम लिदै गरेको समयमा , शनिबारको बिदामा घर आएको बेला भाउजु सँग , तालिम लिन नसक्ने भए छोडि दिन्छु भनेर सुनाएछन, भाउजुले दाई लाई सुनाए पछी , दाई को जवाफ मा , जागिर खान जानु अगाडि सोधेको थियो र अब छोडने कुरामा सोध्नु पर्यो?
तेत्रो खर्च को रकमले सानो तिनो ब्यापार नै गर्न सक्थेनी ? बिदेसमा गए पछी चर्पी पुछन हुन्छ तर नेपालमा भने खुद्रा ब्यबसयी हुनलाई स्यानो हुईन्छ । अबस्य पनि ७-८ लाख भन्दा बदी खर्छ गरे होलान ।
टिप्ने भए टाटा,( green dollar).