Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सुन्तले तारेमाम।

हाम्रो डेराँ मा स्वागतको लागि रातो ( रातो त थिएन, खैरो) कार्पेट बिछ्याएर बसे थिएं । म: म: बनाउन ठीक ठाक मसला ससला हालेर बसेको थिएं। आउनु भएन, आँफै खाइयो सुन्तले को नाम मा।

Read Full Discussion Thread for this article