Posted by: SurNaTal July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चौतारीका दाजु भाई तथा दिदी बहिनी हरुमा धेरै दिन पछी को नमस्ते।

गएको हप्ता पुर्बी समुद्र किनारका धेरै शहरहरु घुमेर आइयो। नयाँ खर्कमा हाम्रा आदर्णीय पुन्टे दाई र रिठ्ठे पाटले हामीलाई सौहार्द पूर्ण र भात्रित्वले छताछुल्ल भएर सुन्दर अतिथ्य सत्कार प्रस्तुत गरिदिनु भयो। यि अंखामा राख्दा पनि नभिझाउने, मनकारी, सहयोगी, सद्भावी र रमाइला चौतारीका हाम्रा मित्रहरुमा म सुन्तले हृदय देखिनै आभर तथा धन्यवाद ब्यक्त गर्न चाहन्छु।

Read Full Discussion Thread for this article