Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
रोग भन्ने जन्तु न लागे, ओखती कारखाना बन्द हुन्छ। डाक्टर  ले ट्याकटर चलाऊनु पर्छ। आराम गर्नु हर्के, धपेडी न गर्नु।
सब ठीक हुन्छ, पोजिटिभ हुनु। सिटामोल, खाउ, डिस्पिरिण पानीमा घोलेर कुल्ला गर्नु। आन्टिबायोटिक ले ब्याक्टेरिया को कथालो समाती झ्याइं गर्दै होला।   
Read Full Discussion Thread for this article