Posted by: serial July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
नुन पानी ले कुल्ल गर हर्के दाई अनी
चिल्लो पिरो नखाने
-- कती न डाक्टर जस्ताइ के म पनि लोल 

ठुल्दाइ धन्यवाद - सबैलाई सोध्याछ भन्दिनु
ठुल्दाइ धन्यवाद - सबैलाई सोध्याछ भन्दिनु


म पनि सबैलाई भेटेर एक्दम खुशी छु। दंग म त - कस्तो आफ्नै मान्छे जस्ताइ लाग्यो पहिले देखी चिनेको।

 
Read Full Discussion Thread for this article