Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
हो भन्या लहरे, नपत्याएको?
रिट्ठे लाई सोध, पर्बतेलाई सोध, अझ पूण्टे दाई भाउजु लाई।
यस्तो भलादमी बौचा होला जस्तो सोचकै थिएन भने। स्वयम्भू को बाँदर जस्तो चकचके होला भन्थानेको त क्या जेटअलम्यान।
Read Full Discussion Thread for this article