Posted by: बिस्टे July 7, 2008
Login in to Rate this Post:
0
?
सोमबारे महा आलस्यमय जदौ,
ठुल्दाइ,चिप्ले तारेमाम।
३ दिन मा एक पानो नि भर्या रईन्छ त।
अनी ठुल्दाइ कस्तो भो त बाल्टिमोड को भेला,को को आए,के के गरियो,सब बिस्तार लार भन्नु पर्यो यो चिया पिउँदै।
ठुल्दाइ,चिप्ले तारेमाम।
३ दिन मा एक पानो नि भर्या रईन्छ त।
अनी ठुल्दाइ कस्तो भो त बाल्टिमोड को भेला,को को आए,के के गरियो,सब बिस्तार लार भन्नु पर्यो यो चिया पिउँदै।