Posted by: uptowngal July 7, 2008
Login in to Rate this Post:
0
?
लाउरे बोइ तिम्रो आँखा भएर साह्रै नै कम्जोर
चस्मा लगाउनइ पर्ने भो एक्जोर (JPT)
बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।