Posted by: uptowngal July 6, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

अरुले तपाईं भनोस कि नभनोस आँफै पो मपाइ भन्दो राइछ
तिम्ले दोहोरी गाउदा सबैले कान बन्द गरेको हाम्ले नि देखेको छ

बनमा काँडा छ
तिमी उता म यता ज्यान त टाढा छ
तर बिरानो नसम्झ मायाँ गाढा छ।

 


 

Read Full Discussion Thread for this article