Posted by: Ajneya July 6, 2008
Login in to Rate this Post:
0
?
यसै बिषयमा केन्द्रित साझामा केही समय अगाडि sarkozy को 06-28-08 म पोस्ट गरियको निम्नलिखित धागो पनि साथै बाधेको छु । {Sarkozy ji I hope you will forgive me for not getting the copyright ahead of posting this thread}
तराइ केन्द्रित बहस: राष्ट्रियता पहिलो शर्त हैन र?
sarkozy 06-28-08
तराइ र मधेश एउटै कुरा हो? के थारु, राज्बन्सी, आदिबासी अनी भारतीय मुल्का तराइबासी लाई एउटै मधेश प्रदेश मा गाव्न मिल्छ? सम्पूर्ण तराइ एउटै प्रदेश कसरी सम्भव हुन्छ? आदिबासी लाई भारतीय मुल का नक्कली नागरिकताधारी हरुले शासन गर्नु न्यायोचित हो? संघइयता को आधार के हो? जातियता को आधार कती उचित हो? नेपाल जस्तो बहुजातिय बहुभाषिक त्यो पनि तेती सानो देश लाई जाती, भाषा धर्म को आधार मा प्रदेश बिभाजन गर्नु ठीक हो? कि भौगोलिक आधार मा गर्नु राम्रो? तराइ को समस्या को अती सुन्दर समाधान के होला? अबका दिन हरु यिनै प्रश्न को जबाफ खोज्न मा नै देश ले धेरै समय रुमलिनु पर्ने देखिन्छ है। स्वित्जेर्ल्यान्ड बनाउने कैले हो कम्रेड हरु? कोही भित्ताका कोही अखबार का राष्ट्रपती बन्ने, देश भने जहाँ को तही, कल्पना चाँही स्विजर्ल्यान्द को, कम्म्न फोल्कस, ग्रो अप! हयाब सोम कोल्ड कफी अन्द थिन्क hot!