Posted by: sayami July 4, 2008
ज्ञानेले राजदरबारबाट बिदा.........
Login in to Rate this Post:     0       ?        

लौ 
दरबारहरु बिस्तारै सबै खाली हुने भए
गन्हाउने काठमाडौं लाई अन्तिम प्रणाम
सुघन्धित सिंहको शहरमा बास शरण
देशमा लुट र शोषण गरेको धन 
बिदेशमा पालन पोषण
कालो बुटि पाइदैन सिंहको मरुभूमीमा
तालुखूइरे भएर त्रिशुल बोकुन
खोलोस त्यही एउटा हिन्दू आश्रम ..

Read Full Discussion Thread for this article