Posted by: miss_ me July 3, 2008
Login in to Rate this Post:
0
?
:)
ओ हो हर्कबादुर दाइ आज चै म नै पइले हउर सअ गुड अर्न आए है
मैले निकै पहिले देखि खोजेको यो गित --
'हम्से का भुल हुई जो ये सजा हम्का मिली'
धन्यवाद हउरलै!
अनिखेरि बसन्ती दिदी कस्तो सेन्टी भाको त नि? के भओ र हउरलै भन्चू?