Posted by: Harka_Bahadur July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सुखमा हास भन्छौ भने दु:ख मा कहिले हासे थे, तिमीले भनेका सारा देव छोएर-- वहाँ वहाँ (ठुल्दाइ इस्टाइल है)
लौ यो गीत सुनम
गम्भिर भन्छन सबै मलाई मेरो उदास मुहार देखी
भन्दैनन कोही यो बचेँको छ मुटुभरी घाऊ बोकी
चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध ।


 

Chot Ke Ho - Arun Thapa
Read Full Discussion Thread for this article