Posted by: Hari Dai July 3, 2008
la madhesh timilai upahar,mukharjee_ upendra yadav
Login in to Rate this Post:     0       ?        
मधेसी नेता को मग क् साचिकै सम्पूर्ण मधेसी जनाटकओ मग हो त ?? क् मधेस समस्या मुटुको किल बनेर रहिरहने हो?? होइन नेपाली ले कहिले आनन्द ले बाँच्न पौने ?? होइन मधेसी ले आफ्नो मग पुर गराउन तरै बन्द गर्ने रे ल अनी अरु बाँकी जनत को बाल् मत्लब ?? लजिकअल छ ??मधेस k समाधान नै नहुने समस्या हो ?? k मधेस एक प्रधेस होल त ?? कसरी?? पहाड एक प्रदेश अनी सदर्मुकाम कहाँ?? सप्तरी ,कपिलवस्तु, नेपालगन्ज , महेन्द्रनगर ??? एcitizenship  लिना सप्तरी जानु पर्ने होल भैरहवाबाट ???
Read Full Discussion Thread for this article