Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

काम चोर् सम्मेलन त गर्ने, सम्मेलन गर्न लाई नि कामै त गर्नु पर्‍यो, त्यो कसले गर्ने?
बिरालो को घाँटिमा घण्टी झुन्ड्याउने कस्ले भने जस्तै होला फेरी।


चेली को सास चलेको देखेर मलाई आस जाग्यो।

Read Full Discussion Thread for this article