Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या सटाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।

रिट्ठे काम न चोरी चौतारी मा आएको पच्दैन नि। अब भोली देखि छुट्टी आजै देखि भट्टि किन चौतारी आउछन, असतीहरु?
आजै देखी सबको अड्डामा कुर्सी मात्र बाँकी अनी कहाँबाट आओस यता? जान्छन कता?

 

Read Full Discussion Thread for this article