Posted by: Narayangarh suburb July 3, 2008
Login in to Rate this Post:
0
?
म चाहन्छु तीमी फर्केर आउ
पीडा भएनी घाऊ दुखे नि
तीमी आउ, सयोउ जुनी पछी भएनी
तर सीउदो त्यो खाली लीएर आउ
रात-दीन छ्ट पटीएको छु
तीम्रो प्रतिक्षामा स्य्जोफ्रेनिक भएको छु
तीमी बीन पटक पटक मरी सके,
एक पटक बाच्न चाहन्छु, तीमी आउ
पीडा भएनी घाऊ दुखे नि
तीमी आउ, सयोउ जुनी पछी भएनी
तर सीउदो त्यो खाली लीएर आउ
रात-दीन छ्ट पटीएको छु
तीम्रो प्रतिक्षामा स्य्जोफ्रेनिक भएको छु
तीमी बीन पटक पटक मरी सके,
एक पटक बाच्न चाहन्छु, तीमी आउ