Posted by: chipledhunga July 3, 2008
Login in to Rate this Post:
0
?
के छ दीपिका? कहाँ गए सबै अरु? लामो वीकेन्ड्को अघिल्लो दिनदेखी नै कैले साहुकहाँ जम्न थाले कि कसो सबै?
ब्राउनी ल्याएर राख्या रहिछ यहाँ अफिसाँ। यसो चिया खान पाए हुन्थ्यो त्यो सँग।