Posted by: Birkhe_Maila July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ब्यानब्यानै देखुन क्यारम क्यारम भओ के रे गाम्ले हो। त्याँसि " ह्या भन एस्तो तालले" भनेर मजाले उठेँ मुख नुहाएँ जिउ धोएँ! जिउमा प्यान्ट लगाएँ खुट्टामा सट लगाएँ। अनि मजाले चिया भुटेँ एक पिलेट जति अनि पाउरोटि उमालेर कपाकप खाएँ! अब के जाति लन्च मा चइनि माछाको फिला उमालेर खसिको पखेटा फराई गरने हुम हामि त!

Read Full Discussion Thread for this article