Posted by: Pretty July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ चिया पनि छ त्यस्मा। झोलमा चाहि नहाल्नु है कप प्लेट लाइ फेरि भोलि के मा च्या ल्याउनि नि मैले?

चिप्ले कुटुक्क टोक्ने पियाले ल्याइ। कत्रो ठुलो बिस्कुट जस्तो छ कति मिठो होला जस्तो छ।

बन्नोssssss किधर कु गायब हो गैलि थि रे? मुङ्फलि बेचनेको मेरेकु अकेले जाना पडा, तु भि ना............

 

Read Full Discussion Thread for this article