Posted by: Rahuldai July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

पिया ले चिया नखुवाएको नि धेरै भो, तै पनि तारेमाम चाँही सदा झै दिल पुरै खोलेर ।

हो चिप्लु, बाल्टिन मोड तिर जाम जाम भनेर पूण्टे बुढाले जोड गरे। लौ त मरी लानु के छ भन्दै जाने भनेर खुट्टा उचालेको छु, जुत्ता खोज्दै छु।


अहिले सम्म प्राप्त जानकारी अनुसार, पूण्टे बुढा, रिट्ठे पट्ठो, पर्बते मार्साब, लहरे बौचा, सुन्तले ( संभावना) मात्रको थाहा छ। आउँलान नि  असत्ती हरु।

Read Full Discussion Thread for this article