Posted by: chipledhunga July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सान्नानी, चियाको लागि धन्यवाद। बरु यसो घुटुक्क चिया खाँदा कुटुक्क टोक्ने पनि केही पाए हुन्थ्यो।
ठुल्दाइ, मन त गाउँकै ठीक लाग्छ मलाई। शहरको धन गाउँको मन।
कता गए अरु सबै। ठुल्दाइ बाल्टिनमोडतिर हानिने हो? को को जान ला रहिछन् चौतारीका अरु?         
Read Full Discussion Thread for this article