Posted by: Rahuldai July 3, 2008
Login in to Rate this Post:
0
?
तारेमाम चिप्लु अनी सान्नानी।
चिया नै हो कि कप प्लेट मात्र ?
कप प्लेट हेर्दा च्वाँक छ, चिया पेट भित्र, कपप्लेट झोला भित्र हालुं हालु ं लाग्यो।
चिप्लु, शहरआँ धन मात्र कमाइयो कि मन पनि?