Posted by: parbatya July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ !!
त्यो गीत त मलाई मन पर्ने मध्येको एउटा हो
अब चिया नमाग्नुस् भो दाई, मार्केटमा चिया सिध्धियो रे, अब पुरानो भाँडामा ताजा पकाएर ल्याए पनि 'बासी' भन्दिन्छन गाम्ले हरु अनी कल्ले पकाउनी? बरु आँफै सुटुक्क तातोपानी, चिया पत्ती, चिनी अनी दुध हाल्नी, खानि हो दाई 
Read Full Discussion Thread for this article