Posted by: parbatya July 3, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

प्रिय तिमी आएउ हेर म निदाएको बेला तिमीलाई के के भन्न मन थियो, सकिन !
लामो तिम्रो केश हेर फर्फराए झै लाग्यो तिम्रो हत्केला चुम्न खोज्थे, सकिन !!
जुनेली रात मा हातमा हात थियो सपनी पो रहेछ !  
अब धेरै नसताउ मेरो बिपनिमा आउ !!   
गूड् मर्निङ चौतारी !!!

Read Full Discussion Thread for this article