Posted by: prabhat41 July 3, 2008
Login in to Rate this Post:
0
?
एउटा भूल ले अर्को तान्छ,आर्को ले अर्को |
मदिरा को बूंद हो की जीबन ,चुरोट को सर्को ?
माया पनी लाइयेकई थ्यो,किरिया पनी खायियेकई थ्यो |
मायालु को खामोसी ले लाग्न थाल्यो झर्को ?
परेली अझै भिजेकई छन,मुटु अझै दुखेकई छ ?
प्रियाशी को लेखाई माँ ,गहिरो ब्यथा लुकेकई छ |
न चीने झै गर्छेऊ,हराए झै गर्छेऊ,अभिनय बुझ्न गाह्रो |
एकांत माँ सधै,ढक ढक्याउनु औछेऊ,अब बाच्न लाइ भो गाह्रो !!!