Posted by: Hari Dai July 2, 2008
Tuppo kina yeti ramro???
Login in to Rate this Post:     0       ?        
तिम्रो तुप्पो हेरेर म मक्ख छु
तिम्रो खोच हेर्नै नपाई म दिक्क छु
तिमी सधैं हाँसेकी हुन्चेउ म तिम्रो तुप्पो देख्छु
टिम्रो तुप्पो हेर्न मनिष हरु लामा lagchan
मलाई इर्स्य लाग्छ किन तिमी एती सस्ती वएकी
लूक तिमी बादल म लुक तिम्रो तुप्पो नधेखौ कसैलाई
 
 मुर्ख मनिष हरु हो तिमीलाई लाज लाग्दैन
मेरी प्रिया नकचरी होइनन तिमी हरु नै बेमन हौ
मेरी प्रिया तिमीहरु लाई खुशी भएको देखेर मक्खछिन
बिहान उथ्दपनी तिम्रो तुप्पो देखेर म रमाउने गर्छु
साझा बस्तु होइन म तेस्लाई मेरो निजी पर्न चाहन्छु
तिम्रो तुप्पो त एती सुन्दर छ खोच कती राम्रो hola
यो सुन्दर तुप्पो नरम छ कि कतै चम्रो होल यो तुप्पो
म बैसले उन्मत्त थियिन तरपनी तिम्रो तुप्पो नहेरिरहन सकिन
तिम्रो तुप्पो ,अब म एस्लाई चुन चाहन्छु चुम्न चाहन्छु यो तुप्पो
म एस्लाई राम्ररी मद्न चाहन्छु चलाऊन चाहन्छु यो तुप्पो
म  यो तुप्पोमा चडेर मोज गर्न चाहन्छु
एती मनमोहक तुप्पो मैले सम्झीरहेको छु

टिम्रो सुन्दर तुप्पो मात्र होइन खोछ पनि सुन्दर्छ
तेसैले त फेवतल नदगेर हेरी रहेको छ तिमीलाई
माछापुच्रे ,तिम्रो सुन्दर तुप्पो मात्रै होइन खोच पनि सुन्दर छ
एती सुन्दर तुप्पो को खोछ झनै सुन्दर cha!!!
 
Read Full Discussion Thread for this article