Posted by: Bhakte July 2, 2008
NEWAR DESH
Login in to Rate this Post:     0       ?        
आफुलाई त Diversity मन पर्छ हो । घण्टा जस्तो, सबै जना एही Yesto Diversity भाको देशमा बसेर फुचे नेपाल tukraune कुरा गर्न लाज लाग्दैन ? मेरो त जिजु हजुरबाउ देखी family  मै diversity । हाम्रा ब्रहमन जिजुहजुरबाउले छेत्रीनी बिहा गर्दा कस्तो बबाल रे तियो बेला । झन्डै जैल गाका रे बुढा , हाम्रो परिवार नै काठमाडौं बाट काठ लग्नुपरेको रे ।  मलाई त नेवारनीहरु maatra च्वान्क लाग्छ , नेपालमा पनि नेवारनीहरु बाहेक कोही हेरीयन ।
Read Full Discussion Thread for this article