मिस पनि खतरा कथा लेख्नु हुने रहेच नि, ---
लौ न मुखाँ राखेओ पोलेओ अदुवा मुखैआँ र’छ।‘ --- यो सीन मा मलाइ मेरो जिजु हजुरमुआ याद आयो, ९५ यियर्स को हुनुहुन्थ्यो, दात थिएनन म र मेरो भाइ उहा का प्यारा थियोउ, हामि भने मात्तेर जिस्कौने -- चिविङ गम लगेर ल यो खाइस्यो भनेर दिने अनि पन्द्र - बिश मिनेट पछाडि अब देखाइस्यो भन्ने -- अनि उहा ले आँ गरेर देखौदा गम जस्ता को तस्तै -- हामि चाइ भुइमा लडिबडि गर्दै हास्थिम।
‘’भइमा झरण किरिस्न भइमा झरन
आपत्पर्यो हामीलाई रक्षे गरन!’’ यस्तो भजन त मैले कहिलेइ नसुन्या
‘’भइमा झरण किरिस्न भइमा झरन
आपत्पर्यो हामीलाई रक्षे गरन!’’ गाएर बस्ने बेलाँ