Posted by: parbatya July 2, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारीमा नयाँ नमस्ते है
हैन ए बिस्टे, हाम्रा हजुरबा ले बनाएको घर मलाई नसोधिकिन किन टासेउ ह? हिजो सम्म त कथा मात्रै भनेका थिए आज त फोटो नै टासेर टेन्सन बनाए बा, यस्तै हो भने यस्तो 'नोस्टाल्जिक' चौतारीमा आइन्न 
Read Full Discussion Thread for this article