Posted by: shubha July 2, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

दिपिका दिदी,

 के हो हजुर त मिसलाई लुकाएर राख्न लाउनी अनि विष्टेमामालाई    सुटुक्क दिएर एककप चियाको लागी म भान्जी छदै  छु रे     उहिलेको चोर्ने बानी अझै छ हजुरको?  अब विष्टे मामाको आशिर्वाद पुरा हुन्च अनि   --- हिहिहिहिहि ( भाईलाई मार्छिन के रे दिदीले)

रिठ्ठे,

हत्तेरिका नरिसाउन।कुरो  उस्तै हो क्या  '  बुढो गोरु भिर खोज्छ बुढो मान्छे  निहु खोज्छ'

विष्टेमामा ,

मलाई ढाका टोपि पनि छ ? :)

लु म गए है जिम्माल बाको कथा पढ्न --

Last edited: 02-Jul-08 11:06 AM
Read Full Discussion Thread for this article