Posted by: dipika02 July 2, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिट्ठे नहसाउन फेरी। पर्बत्या ज्यु को खानमा अरु कोही होइन भौते दाइको जुरेलिको सम्झनाले केही नरुचेको होला

माइला दाई आरामै? अर्काको यती सफा चिटिक्क परेको दाइलाई मैला दाई रे यो रिट्ठेले , कस्तो छुच्चा होला

ठुल्दाइलाई उठेदेखी सुतेसम्म किन खाली कि चिलिम कि जुवा कि चै म: म: भन्ने होला

चेली त्यस्तो ठुलो ज्यान भएको  भऊते दाई ले त नसकेको तिमीले सानी चेली ले सक्छौ होला र? अरुलाई त के पिर थ्यो र? हद्द भए ए बिचरा बुढो डुबेछन कठै बरा भन्छन दुई चार दिन अनी बिर्सन्छन। आफुलाई पो आफ्नो मामा, कसरी सहनु खोलाले बगाको  

मामा मैले हजुरलाई चिया लेराकी छु। हजुरको भान्जी हुँदा हुँदै पनि पिर मन्नु पर्छ त एक कप चिया को?

मिस दिदी, अज्कल शुभ भाई कता छ, देखिन्न नि?

Read Full Discussion Thread for this article