Posted by: miss_ me July 2, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

'मिस दिदीको लागि छैन है आज भाग, मैले मान्छे गनेर ल्याको हो, फेरी अहिले अरुलाई पुग्दैन, तेसैले  भोली ९:३० सम्म आइ सक्नु अनी मात्र च्या खान पाईन्छ'

हस!

 (मनमनै)  काले मोरो रिठ्ठे मलै पो छैन रेदिपूले नि लुकाएर राक्दिनु भनेकि छिन सप्पै जो चौतारीओ  डिल मुनी लुकाएर राख्दिन्चू अनिखेरि  मान्छेहरु गनी बस्च। आज त सलामआलिकुम नि अरुमकि नअरुम भा'च रिस उठेर। ९.३० मा पो आऊ रे  रातभरी जाग्राम बस्दिन्छू अनिखेरि  ठिक्क पर्ला  

हत्तेरीका! यो रिठ्ठेको कुराआँ ला'र जदौ अर्न बिर्सुचु।   राहुल्दाई दिपू  ठुली पर्बतजी जिम्माल बा  चिप्ले चेली सिस अनिखेरि पछि आम्ने सप्पैलाई तारेमाम!

  बिष्टे,

   अब हउर चै  किलिप पनि भान्जिलै मात्रै ल्याइदे'र पक्षपाती भ'सि  के भन्च झल्याक झुलुक नअरेर क्यार्नि त ?    :)  

 

Last edited: 02-Jul-08 10:22 AM
Read Full Discussion Thread for this article