Posted by: CaMoFLaGeD July 1, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

वाह क्या कथा छ, अझ आफ्नो त क्या रोल छ
भालेको मासु त्यस्तै अझ मिठो त्यसको झोल छ
खैनी मोलेको मदनवाले, मैले भालेको काटेको सिन
लास्ट रिलमा पुन्टेदाईको एन्ट्री त झन अनमोल छ

लौ सकिएन प्रभु!

हिजो त झनै बबाल भएको रहेछ। हा हा हा दीप ब्रो नि घुरान दिनेरहेछन्त। सब्बुलाई दीप आइदिए हुन्थ्यो जस्तो फिलिङ्स आएको चाँहि दामी लेखेछ ब्रो ले अर्कै पाराले!

हाम्रो झिल्केपनि तोप तान्ने रहेछ नि? हा हा हा! चुरोटमा 'जी' भरेको सिन त दुरुस्त निकालेको रहेछ ब्रो ले! हे हे हे!  निशान्त त त्यस्तै नै थियो। निशान्त सङ्गै समिधा आएनछ त? तर लास्टमा चाँहि हाम्रो भउते र बिस्टेले पो सेन्टी पार्लान् जस्तो बनाए!

दामी छ कथा ब्रो!

Read Full Discussion Thread for this article